काठमाडौँ – टिम्किया गाउँका मंगला पण्डित, उनका पितापुर्खाको जीवनलिला यहिँ फुल्यो–झर्यो । माटोको भाँडा बनाउने पुर्ख्यौली पेशा । उनले पनि त्यही गरे। माटोका भाँडासहितको टोकरी बोकेरै उनकी श्रीमतीको तालुको कपाल खुइलिसकेको छ। उनीहरुले तालु खुइल्याएरै छोरी अनु र छोरा अर्जुनलाई पढाएका छन्। पण्डित दम्पती अरु कुरा खासै जान्दैनन्। बा–आमाको दुःख देखेर हुर्केका अनु र अर्जुन […]