ललितपुर - ललितपुर क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क) मा नेकपा एमाले विजयी भएको छ ।
नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ उहाँ ८ हजार २ सय ९८ मतसहित विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो ।
त्यसै गरी नेपाल मजदुर किसा...
काठमाडाैँ- प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे। गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्। चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा […]
काठमाडाैँ- कक्षा १२ काे परीक्षा आजबाट सुरु भएकाे छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएकाे हाे। राष्ट्रिय परीक्षा बोर्डले यसअघि दिउँसो २ बजेदेखि परीक्षा समय तोकेको थियो। परीक्षामा चार लाख १५ परीक्षार्थी सहभागी हुने बाेर्डले जनाएकाे छ। बाेर्डका अनुसार परीक्षाका लागि देशभर एक हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ। परीक्षा यही जेठ २५ […]
नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।काे-काे छानिए ?अन्तराष्ट्रिय कमिटी१. भक्त गुरुङ२. रमेश पाण्डे३. प्रभुराम थापामहिला४. कुन्ती थापा५. डा। विमला भण्डारीअमेरिका१. कूष्णप्रसाद लामिछाने अमेरिका२. रामहरि खड्का , क्यानडा३. बेनीमाधव कँडेल (गोपाल), अमेरिका महिला४. यमुना भट्टराई, अमेरिका५. यमुना घिमिरे, अमेरिकापूर्वी एसिया१. भक्त गुरुङ (हङकङ)२. हर