प्रदेश मन्त्रीको टिप्पणी : पार्टीमा नलाग्नेहरु देशद्रोही र अनागरिक हुन्

५ चैत, सप्तरी । मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले हरेक नागरिक राजनीतिमा लाग्नैपर्ने बताएका छन् । राजनीतिमा नलाग्ने व्यक्ति देशद्रोही र अनागरिक हुनेसमेत उनले टिप्पणी गरे । आदिवासी जनजाति महासंघ, सप्तरीको चाैथाे जिल्ला अधिवेशनलाई शनिबार शम्भुनाथ नगरपालिकामा उद्घाटन गर्दै मन्त्री साहले दलमा नलाग्ने ब्यक्ति देशद्रोही र अनागरिक हुने बताएका हुन् । ‘प्रजातान्त्रिक देशमा […]