तीन पुस्तादेखि अनागरिक

पुस लागेसँगै ७३ वर्ष कटे पनि सिराहाको धनगढीमाई नगरपालिका– १२ मुसहरबस्तीकी कुसमादेवी सदायले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । पटकपटक कोसिस गर्दा पनि नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता मात्रै होइन,...

सम्बन्धित सामग्री

सरकार, म नेपाली हाेइन भने काे हुँ ?

एक दिन 'अनागरिक' हुँदा छटपटाएका रवि लामिछानेले नागरिकता विधेयकको विरोध गरेको सुहाएन

लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिंदै नागरिकता विधेयक प्रमाणित नभएर लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने …

‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् […]

माइतीघरमा राष्ट्रपतिविरुद्ध प्रदर्शनः ‘अनागरिक बनाउन पाइँदैन’ (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले बुधबार राजधानीको माइतीघर मण्डलामा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘अनागरिक बनाउन पाइँदैन, नागरिकता विधेयक पारित गर, हाम्रो भविष्यसँग खेलवाड गर्ने अधिकार राष्ट्रपतिसँग छैन, आमा नेपाली बुवा नेपाली मचाहिँ कहाँको?’ लगायतका […]

यसरी अनागरिक बनाएर पीडा दिन मिल्छ ?

नागरिकता नभएर पढ्नबाट वञ्चित हुनुपर्दा धेरै नेपाली आमाका सन्तान मानसिक समस्याको सिकार भएका छन्। के कसैलाई अनागरिक बनाएर पीडा दिन मिल्छ ?

प्रदेश मन्त्रीको टिप्पणी : पार्टीमा नलाग्नेहरु देशद्रोही र अनागरिक हुन्

५ चैत, सप्तरी । मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले हरेक नागरिक राजनीतिमा लाग्नैपर्ने बताएका छन् । राजनीतिमा नलाग्ने व्यक्ति देशद्रोही र अनागरिक हुनेसमेत उनले टिप्पणी गरे । आदिवासी जनजाति महासंघ, सप्तरीको चाैथाे जिल्ला अधिवेशनलाई शनिबार शम्भुनाथ नगरपालिकामा उद्घाटन गर्दै मन्त्री साहले दलमा नलाग्ने ब्यक्ति देशद्रोही र अनागरिक हुने बताएका हुन् । ‘प्रजातान्त्रिक देशमा […]

७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य […]

नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक

संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन

७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

काठमाडौं, फागुन २६ । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता […]

पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट वञ्चित नगरिने व्यवस्था छ। तर, धेरै युवायुवती अनागरिक अवस्थामै छन्। अनागरिक हुनु भनेको ‘राज्यविहीनता’को अवस्था हो। राज्य र व्यक्तिबीचको कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्तावेज हो नागरिकता। तर, नागरिकता नै नहुँदा राज्यका सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ।  २०७२ सालमा जारी नयाँ संविधानलाई विश्वकै उत्कृष्ट भनिएको थियो। टोल–टोल, चोक–चोकमा संविधानको विशेषता टाँसिएको थियो। आमाको नामबाट नागरि