‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् […]

सम्बन्धित सामग्री

आमा

जन्म दिने कर्म दिने सीप दिने आमा बामे सर्दै पाइला टेक्न सिकाउने आमा मिल्ने भए नानी भित्र लुकाएर राख्छिन् मुटुभित्र छातीभित्र छुपाएर राख्छिन् पिलाउँछिन् अमूल्य रस छाती सुकाएर उज्यालोमा राख्छिन् सन्तान आफू जलाएर।...

संसारकै प्यारी आमा

औंसी मात्र होइन, खुशी मिल्छ तिम्रो साथ पाउँदाखेरि,सबै पीडा भाग्छ प्यारी आमा, तिम्रो महिमा गाउँदाखेरि। तिम्रो साथ पाए भने आमा,लड्छु म त आँधीबेरी,धेरै पटक लडें आमा, तिमीलाई सम्झी उठ्छु फेरि।...

कृष्ण बोहरा‘यात्री’ले ल्याए ‘आमा’

कवि कृष्ण बोहरा‘यात्री’ आमा नामक गीति एल्बम बजारमा ल्याएका छन्। कविताका मध्यमबाट साहित्य क्षेत्रमा कलम चलाउने बोहराले राष्ट्रिय भावनामा ओतप्रोत लोक भाकामा आधारित ‘आमा’ नामक गीत बजारमा ल्याएका हुन्। आमा बोलको गीतमा बोहराको,स्वरमा शान्तिश्री परियार र संगितमा चक्र बमले दिएका छन्। बोहराले स्वर्गीय आमा सुभद्रदेवी बोहराको नाममा आमा गीत बजारमा ल्याएका हुन्।

म यो संसारबाट उम्किदा नरुनु आमा,

म यो संसारबाट उम्किदा नरुनु आमा,चितामा मेरो दागबत्ती दिदा नरुनु आमा। एउटा दियो बालिदिनु फोटोको अघि, साथीहरूले मेरो नाम लिंदा नरुनु आमा।...

आमा

आमाको स्नेहमा फुरुङ्ङ हुँदै प्रभातले मनमनै भन्यो, ‘धन्य भगवान्, मलाई यति धेरै माया गर्ने आमा दिएर तिमीले मलाई टुहुरो हुनबाट बचायौं ।...

आमा हुन साँच्चै असजिलो छ !

२८ जेठ, काठमाडौं । उमेरले शारदा गुरुङ ७६ वर्ष पुगिन् । यो उमेरका महिलालाई जसले भेट्दा पनि आमा भनेर सम्बोधन गर्छन् । यद्यपि शारदाको हकमा भने वास्तविक जीवनमै ‘आमा’ सम्बोधन गर्ने सन्तानहरूको संख्या हजारभन्दा बढी छ । अर्थात्, उनलाई आमाकै रूपमा सम्मान गर्ने, उनको नजिक आइरहने सन्तानहरू सयौं छन् । ती सन्तान विश्वको जुन ठाउँमा […]

आमा

-तीर्थ श्रेष्ठ  : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हु्न् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा हुन पहाड हुनजस्तै गाह्रो छ ।

आमा !

संसारको सबैभन्दा पवित्र नाता, पवित्र सम्बोधन हाे, आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द हाे आमा । अनि पल-पलमा सम्झना आउने, सुख दु:खमा झझल्को आउने एउटा अनुहार आमा नै हुन् । आज उनै आमाप्रति समर्पण हुने दिन मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन हरेक वर्ष वैशाख कृष्ण औँसीको दिनमा पर्दछ। यस […]

मेरी आमा

मेरी आमा आमा तिमी, मेरी आमा महान छौ आमा तिमी महानताको प्रतिमूर्ति हौ तिमी। जस्ले महान शब्दको अर्थ बोकेकोछ ।