माइतीघरमा राष्ट्रपतिविरुद्ध प्रदर्शनः ‘अनागरिक बनाउन पाइँदैन’ (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले बुधबार राजधानीको माइतीघर मण्डलामा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘अनागरिक बनाउन पाइँदैन, नागरिकता विधेयक पारित गर, हाम्रो भविष्यसँग खेलवाड गर्ने अधिकार राष्ट्रपतिसँग छैन, आमा नेपाली बुवा नेपाली मचाहिँ कहाँको?’ लगायतका […]