एमाले बेलबारी नगर कमिटीको कार्यालयमा युवासंघले लगायो ताला - Naya Patrika
आदिबासी जनताजातीलाई टिकट नदिएको भन्दै युवासंघ नगर कमिटि बेलबारीले नगर कमिटिको कार्यालयमा ताला लगाएका छन । एकलौटि ढंगले टिकट वितरण गरेको भन्दै असन्तुष्ट बनेका युवा संघ नगर कमिटिले बुधबार ताला...पूरा पढ्नुहोस् »
काठमाडौं : ३ विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ। महानगरपालिकाले मंगलबार ती स्कुलहरुकाे ताला फोडेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार काठमाडौंको संस्कृत माध्यमिक विद्यालय, युलेन्स स्कुल र बृहस्पति माध्यमिक विद्यालयमा विद्यार्थी संगठनले ताला लगाएका थिए।महानगरपालिका नगरप्रमुख बालेन शाहले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने अधिकार महानगरपालिकाको रहेको साम
खोटाङ : राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय दश दिनदेखि बन्द रहेको छ।वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्य आफैँले भदौ २४ गते शुक्रबार वडा कार्यालयमा ताला लगाएका छन्।वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित भएका हुन्।फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडा
बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो । विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत […]
बारा- राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो । विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका […]
राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो । विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका सदस्य घमन्डका कारण नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवाबाट वञ्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विनोद भ
बाराको निजगढ नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले सोमबार नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।सरुवाको विषयलाई लिएर मेयर सुरथ पुरीले १५ साउनमा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएपछि सेवाग्राही मर्कामा परेका उनीहरूले प्रमुख तथा उपप्रमुख दुवैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।केही समय कार्कीको सरुवा भई बदलामा सरुवा भई आएका हरिलाल पुरीलाई […]
नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो ।पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । टिकट वितरण प्रक्रियाको मापदण्ड के हो र स्थानीय कमिटीबाट सिफारिस भएकामध
धनुषाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीय बलिराम कापर लगायतले लगाएको ताला पाँच बुँदे सहमति पश्चात खोलिएको छ । शुक्रबार हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डललगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु वीच विगत चार वर्षसम्म गरिएका विभिन्न विकास निर्माणलगायतका सूचना पारदर्शी गर्ने र आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउनेसहित पाँच बुँदे सहमति भएसंगै ताल्चा खोलिएको हो ।हँसपुर नगरपालिकाको कार्यालयको आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउने, नगरपालिकाको विवादमा पुनः नफस्ने प्रतिबद्धता, नग