एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला

नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो ।पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । टिकट वितरण प्रक्रियाको मापदण्ड के हो र स्थानीय कमिटीबाट सिफारिस भएकामध