नगर प्रहरीले खोल्यो विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला

काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला नगर प्रहरी बलले

सम्बन्धित सामग्री

काठमाडौं महानगरले फोड्याे ३ विद्यालयमा लगाइएका ताला

काठमाडौं : ३ विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ। महानगरपालिकाले मंगलबार ती स्कुलहरुकाे ताला फोडेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार काठमाडौंको संस्कृत माध्यमिक विद्यालय, युलेन्स स्कुल र बृहस्पति माध्यमिक विद्यालयमा विद्यार्थी संगठनले ताला लगाएका थिए।महानगरपालिका नगरप्रमुख बालेन शाहले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने अधिकार महानगरपालिकाको रहेको साम