धनुषाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीय बलिराम कापर लगायतले लगाएको ताला पाँच बुँदे सहमति पश्चात खोलिएको छ । शुक्रबार हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डललगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु वीच विगत चार वर्षसम्म गरिएका विभिन्न विकास निर्माणलगायतका सूचना पारदर्शी गर्ने र आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउनेसहित पाँच बुँदे सहमति भएसंगै ताल्चा खोलिएको हो ।हँसपुर नगरपालिकाको कार्यालयको आधिकारीक कर्मचारीको चिठी उपलब्ध गराउने, नगरपालिकाको विवादमा पुनः नफस्ने प्रतिबद्धता, नग