समाजले मगज बिग्रेको भनिएका उनै मेरा घरबेटी बा जात व्यवस्थाका कट्टर विरोधी थिए। उनीप्रति मेरो सम्मान भाव झन्-झन् बढ्यो। मैले अन्तरमनमा कुरा खेलाएँ- मगज ती घरबेटी बाको बिग्रेको होला कि यो मान्छे-मान्छेबीच भेदभावको संस्कार पाल्ने कथित सद्ये मगजवालाहरुको?