गल्कोट नगरपालिकाकी कार्यपालिका सदस्य तुलसी परियार जनप्रतिनिधि भएर पनि जातीय विभेद भोग्नु परेको छ। उनलाई कतै देखिने गरेर विभेद गर्छन् त कतै अदृश्यरूपमा। गल्कोटको हटियाँ बजार बाहेका सबै स्थानमा विभेद सिकार दलित समुदाय भइरहेको उनले बताइन्। उनका अनुसार गल्कोटमा जीउँदो व्यक्तिले त विभेद भोगेका छन् नै शवलाई समेत हद पार गरेर विभेद गरिएको छ। जहाँ […]