काठमाडौं । दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् । यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला […]