जापान जाने श्रमिक छनोट सीप परीक्षामा सबै फेल

वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।

सम्बन्धित सामग्री

पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानीजहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् । कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार […]

कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह

देशका धेरै स्थानीय तह चुनावको मुखमा कानुन विपरीत कोरियामा मौसमी कामदार पठाउन अग्रसर छन् । वैदेशिक रोजगार ऐनले तय गरेको विधि, प्रक्रिया र पद्धति विपरीत स्थानीय तहहरुले दक्षिण कोरियाका स्थानीय तहबाट कागजात मगाएर मौसमी कामदार पठाउन लागेका हुन् ।

इजरायल रोजगारी : १ सय ४३ जनालाई ५ माघमा पठाउने तयारी

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख

इजरायलको रोजगारीका लागि श्रमिक छनोट

सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्पmबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ ।अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका २ हजारमध्ये १ हजार ६०० जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) मा पठाइन्छ […]

एक हजार श्रमिक छनोट गरिँदै

काठमाडौं । सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सावैजनिक गर्ने तयारी गरेको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्फबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ। अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका दुई हजारमध्ये एक हजार छ सय जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन […]

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन् । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई साताबाट श्रमिक छनोट सुरु हुने र ...

प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट

वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम बुधबारदेखि वा सन् २०२० जनावरी १ देखि अनलाइन प्रणालीबाट सुरु गरेको छ ।

मागपत्र प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट

देशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम सन् २०२० जनवरी १ तारिखदेखि अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको छ । विभागले वैदेशिक रोजगार व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित जनवरी १ तारिखबाट यो प्रणाली लागू गर्न थालेको हो ।

दक्षिण कोरियाका लागि श्रमिक छनोट: सीप परीक्षामा ५९ प्रतिशत मात्रै उत्तीर्ण

रोजगार अनुमनि प्रणाली (ईपीएस)अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा छ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।