एक हजार श्रमिक छनोट गरिँदै

काठमाडौं । सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सावैजनिक गर्ने तयारी गरेको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्फबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ। अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका दुई हजारमध्ये एक हजार छ सय जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन […]

सम्बन्धित सामग्री

पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानीजहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् । कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार […]

इजरायल रोजगारी : १ सय ४३ जनालाई ५ माघमा पठाउने तयारी

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख

इजरायलको रोजगारीका लागि श्रमिक छनोट

सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्पmबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ ।अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका २ हजारमध्ये १ हजार ६०० जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) मा पठाइन्छ […]

‘इजरायल जान दलालको पछि नलाग्नू’

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा जान इच्छुक श्रमिक छनोट गर्न सोमबार भाषा परीक्षा सम्पन्न भएको छ । इजरायलले भाषा परीक्षा सञ्चालन गर्ने सबै जिम्मेवारी नेपाललाई दिएको छ । वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंका १६ वटा केन्द्रमा भएको परीक्षामा ७ हजार ९ जना सहभागी भएका छन् । पहिलो चरणमा छानिने हजार जनामध्ये ७ सय जना महिला र ३ सय जना पुरुष हुनेछन् ।

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]

दक्षिण कोरियाका लागि श्रमिक छनोट: सीप परीक्षामा ५९ प्रतिशत मात्रै उत्तीर्ण

रोजगार अनुमनि प्रणाली (ईपीएस)अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा छ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

प्रधानमन्त्री रोजगार कायक्रम पाँच करोड अनियमितता

प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण र सडक मर्मतको नाममा उपभोक्ता समिति गठन गरेर रकम निकास गरेको पाइएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार श्रमिक छनोट नगरी सिधै उपभोक्ताको खातामा पाँच करोड ८४ लाख ७६ हजार रुपियाँ निकासा गरिएको तथ्य खुलाउँदै यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीलाई कारबाहीको सिफारिस गरेको छ । सो प्रतिवेदनमा भनिएको छ, “सुर्नया गाउँपालिकाको २२ हजार ४५२ मध्ये २३ प्रतिशत जनसङ्ख्या बेरोजगार हुन् भन्दै श्रमिकलाई रकम नदिएर १०२ वटा योजनाको नाममा उपभोक्ता समिति गठन गरी रकम निकासा गरिएको पाइयो ।”