पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानीजहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् । कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार […]

सम्बन्धित सामग्री

के हो कोरिया जाने परीक्षा विवाद ?

श्रम मन्त्रालयअन्तर्गतको इपिएस शाखाले गत २० साउनदेखि कोरियाको पानीजहाज निर्माण क्षेत्रमा काम गर्न जान चाहने श्रमिकका लागि भाषा परीक्षाको आवेदन खुलाएको थियो । अनलाइन तथा अफलाइन माध्यमबाट ३३ हजार दुई सय...

जो ऋण तिर्न बिदेसिन चाहन्थे

कोरिया गएर पानीजहाज निर्माण क्षेत्रमा काम गर्न गत साउनमा आवेदन दिएका वीरेन्द्र भाषा परीक्षामा असफल भए। उनी फेरि उत्पादन क्षेत्रमा आवेदन भर्न इच्छुक थिए।...

क्यान्सरले बुबा बितेपछि ॠण तिर्न कोरिया जाने तयारीमा थिए सुजन

दैलेख । उनीहरू कोरिया रोजगारीमा जानका लागि आवेदन दिन चाहन्थे । पानीजहाज निर्माणका लागि परीक्षा दिएकाहरूले पनि त्यो अवसर पाउनुपर्ने युवाहरूको माग थियो । त्यही भिडमा थिए, दैलेखका २३ वर्षीय सुजन राउत । कोरिया भाषा परीक्षाको तयारीका लागि उनी काठमाडौं आएका थिए । युवाहरूले एपीएस शाखा कार्यालय बालकुमारीनजिकै शुक्रबार गरेको आन्दोलनमा उनी पनि मिसिए । […] The post क्यान्सरले बुबा बितेपछि ॠण तिर्न कोरिया जाने तयारीमा थिए सुजन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा

वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै आन्दोलन गरेका हुन।...

कोरिया जान तालिम लिएका युवा ‘अन्योल’ मा

कोरियाको पानीजहाज कम्पनीमा काम गर्न पाइने आश्वासन पाएपछि वेल्डिङको तालिम लिएका युवा अहिले कोरिया जान पाइने वा नपाइने दोधारमा भौंतारिन थालेका छन्।...

असोज १ गते कोरिया भाषाको परीक्षा हुने

काठमाडौं, भदौ १८ । असोज १ गते कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्ने भएको हो। सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि […]

पानीजहाज उद्योगमा कोरिया जान ३६ हजारको आवेदन

कोरियाको पानीजहाज निर्माण क्षेत्रमा जान करिब ३६ हजार युवाले आवेदन दिएका छन् । गत २० साउनदेखि २४ गतेसम्ममा वैदेशिक रोजगार विभागमा ३५ हजार चार सय ८२ जनाको आवेदन परेको छ । त्यसमध्ये...

कोरिया अवसर

लामो समयको तयारीपछि कोरियाले सिप बिल्डिङ अर्थात् पानीजहाज निर्माण क्षेत्रका लागि २ हजार ५ सय जना नेपाली युवालाई लैजाने भएको छ । विगतदेखि सञ्चालनमा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली युवालाई लैजान लागिएको हो । इपिएसअन्तर्गत धेरै नेपाली कोरिया पुगेर काम गरिरहेको अवस्था छ । कोरियाले नेपालबाट पानीजहाज निर्माण क्षेत्रमा काम गर्न श्रमिक लैजान […]

कोरियामा पानीजहाज कम्पनीमा नेपालीलाई अवसर, कृषि र उत्पादनमूलक भन्दा के फरक ?

१४ साउन, काठमाडौं । कोरियामा नेपाली श्रमिकका लागि नयाँ रोजगारीको ढोका खुलेको छ । यसअघि कृषि तथा पशुपन्छी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपाली कामदार लिइरहेको कोरियाले अब पानीजहाज निर्माण कम्पनीमा कामदारका रुपमा समेत नेपाली कामदार माग गर्न थालेको छ । सोही अनुसार उम्मेदवारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ईपीएस कोरिया शाखाले […]

कोरिया जान सात सय श्रमिकको आवेदन

काठमाडौं, जेठ २। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो । एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज […]