यी हुन् फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने पाँच नेपाली

काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै आएको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा यस वर्ष नेपालका पाँच जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले बुधबार उक्त सूची सार्वजनिक गरेको थियो भने सो सूचीमा नेपालका ऐश्वर्या रानी सिंह, सुमित दाहाल, सुजित पाठक, सन्तोष पाण्डे र निरज काफ्ले रहेका छन् । फोर्ब्सले […]

सम्बन्धित सामग्री

कांग्रेसका प्रभावशाली युवा नेताहरूको साथ गगन थापालाई

काठमाडौं । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् । कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट […] The post कांग्रेसका प्रभावशाली युवा नेताहरूको साथ गगन थापालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने शाहीको राजनीतिक यात्रा

काठमाण्डौ – विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जित निकाल्दै सङ्घीय सांसदमा चुनिनुभएको छ । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गर्नुभएको छ । उहाँले  २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भइ कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभ...

फोब्र्सको प्रभावशाली युवा सूचीमा पाँच नेपाली

फोब्र्सले यस वर्षको एसियाका ३० वर्षमुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गर्दा ५ नेपाली परेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले बुधबार सार्वजनिक गरेको ‘३० अन्डर ३०’ एसिया सूचीमा सुजित पाठक, ऐश्वर्या रानी सिंह, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन् । उनीहरु चार हजारभन्दा बढी उम्मेदवारबाट छानिएका हुन् । इनग्रेल नेपालका […]

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]

शेखरले प्यानलसहित गरे उम्मेदवारी दर्ता

डा. शेखर कोइराला र उनको प्यानलमा रहेका नेताहरूले पदाधिकारीमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा शेखरले संस्थापनइतरबाट आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् ।   शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण ...

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा

काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]

खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड

२७ वैशाख, काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् । सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो । खड्कालाई बुधबार साँझ दुबईमा आयोजित विशेषा …