फोब्र्सको प्रभावशाली युवा सूचीमा पाँच नेपाली

फोब्र्सले यस वर्षको एसियाका ३० वर्षमुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गर्दा ५ नेपाली परेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले बुधबार सार्वजनिक गरेको ‘३० अन्डर ३०’ एसिया सूचीमा सुजित पाठक, ऐश्वर्या रानी सिंह, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन् । उनीहरु चार हजारभन्दा बढी उम्मेदवारबाट छानिएका हुन् । इनग्रेल नेपालका […]

सम्बन्धित सामग्री

यी हुन् फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने पाँच नेपाली

काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै आएको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा यस वर्ष नेपालका पाँच जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले बुधबार उक्त सूची सार्वजनिक गरेको थियो भने सो सूचीमा नेपालका ऐश्वर्या रानी सिंह, सुमित दाहाल, सुजित पाठक, सन्तोष पाण्डे र निरज काफ्ले रहेका छन् । फोर्ब्सले […]

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा

काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]

को हुन् फोर्ब्सको सूचीमा परेका प्रभावशाली युवा अन्जल ?

१६ चैत, काठमाडौं । स्कुल पढ्दाताका अन्जल निरौलालाई घरमा आएका आफन्तजन सोध्थे, 'बाबु ठूलो भएपछि के बन्ने ? डाक्टर, इन्जिनियर या पाइलट ?' धेरैजसो विद्यार्थीसँग हुने जवाफ या सपना अन्जलसँग भने थिएन । ती दिनहरुमा सपना देख्ने या भविश्यको योजना बुन्ने त उनको बानी नै थिएन । २०६६ सालमा बिदेशबाट पढाइ सकेर …