२७ वैशाख, काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।
सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो ।
खड्कालाई बुधबार साँझ दुबईमा आयोजित विशेषा …