खोइ महानगरका खाद्य निरीक्षक ?

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ । केहीमाथि कारबाही पनि गरेको छ, तर खाद्य निरीक्षक नहुँदा अनुगमन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन । काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो । बैठकमा मेयर बालेन शाहले फुड […]

सम्बन्धित सामग्री

एसइई परीक्षा: सर्लाहीबाट १० निरीक्षक निष्कासित

सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्।

कर्णाली प्रदेश सरकारले गर्‍यो प्रहरी निरीक्षक जोशीलाई पुरस्कृत

कर्णाली प्रदेश सरकारले प्रहरी निरीक्षक धर्मराज जोशीलाई पुरस्कृत गरेको छ ।

पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

५ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी […]

प्रहरी निरीक्षक कुर्मी बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ । प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो । मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ । कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । […] The post प्रहरी निरीक्षक कुर्मी बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई अख्तियारले ३८ हजार नगद घुससहित पक्राउ गरेको हो।...

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।...

तीन प्रहरी निरीक्षक भारतमा पुरस्कृत

काठमाडौं : भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरे।दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फब

स्थानीय तहमा एक हजार जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

२९ भदौ, काठमाडौं । सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्ने नीतिगत व्यवस्था गरेको छ । कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्वन्धी कार्यविधि २०७८ (पहिलो संसोधन) जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने बाटो खोलेको हो । कोरोना महामारीको समयमा जनस्वास्थ्यको काम प्रभावकारी बनाउन स्थानीय तहमा जनस्वास्थ्य […]

कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने

काठमाडौँ । सरकारले ७५३ स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निरीक्षक परिचालन गर्ने भएको हो । कार्यविधि अनुसार ७५३ वटै स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन […]

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक घुससहित पक्राउ

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्।