कलैयामा महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शनिबार कलैया उपमहानगरपालिका–१ राजदेवी माता मन्दिरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम - NepaliPatra

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्‍यालीका साथै ८ वटा शाखा मार्फत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । ६ जेठमा ८ वटा शाखा कार्यालयहरू मार्फत आयोजना गरिएको रक्तदान कार्यक्रम २९५ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । स्वास्थ्य क्षेत्रमा […]

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्‍यालीका साथै ८ वटा शाखा मार्फत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । ६ जेठमा ८ वटा …

महालक्ष्मी विकास बैंक २९ औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ । ७ जेठमा २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १०३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई […]

वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकको रक्तदान

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत संकलन गरेको बैंकले जनाएको छ ।स्वास्थ्य […]

वार्षिकोत्सव अवसरमा महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर रहेका शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ । देशका विभिन्न स्थानमा रहेका ३१ वटा शाखामार्फत आयोजित रक्तदान कार्यक्रममा १०२८ जनाले गरे रक्तदान गरेका छन् । रक्तदान गर्ने यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको […]

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ भने ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा […]

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । बैंक शनिवार २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको हो । सोको अवसरमा बैंकले जेठ महीनालाई  वार्षिकोत्सव महीनाको रूपमा मनाउने बताएको छ । हाल बैंकका  १०३ शाखा रहेका छन् । उक्त शाखाहरूबाट करीब ६ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले दाबी गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको बताएको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ नाराका साथ हरेक शाखामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ नारासहित रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, वसन्तपुर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुन: दरबारमार्गसम्म प्रभातफेरी पनि गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिँदै ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे ।

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक लिमिटेडको कलैया शाखाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । देशभर १०३ ओटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।