काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्यालीका साथै ८ वटा शाखा मार्फत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । ६ जेठमा ८ वटा शाखा कार्यालयहरू मार्फत आयोजना गरिएको रक्तदान कार्यक्रम २९५ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । स्वास्थ्य क्षेत्रमा […]