महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत संकलन गरेको बैंकले जनाएको छ ।स्वास्थ्य […]