काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर रहेका शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ । देशका विभिन्न स्थानमा रहेका ३१ वटा शाखामार्फत आयोजित रक्तदान कार्यक्रममा १०२८ जनाले गरे रक्तदान गरेका छन् । रक्तदान गर्ने यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको […]