काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ । ७ जेठमा २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १०३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई […]