वार्षिकोत्सव अवसरमा महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत...

सम्बन्धित सामग्री

वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकको रक्तदान

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत संकलन गरेको बैंकले जनाएको छ ।स्वास्थ्य […]

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक लिमिटेडको कलैया शाखाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । देशभर १०३ ओटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।