सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई सिक्रीले बाँधियो

ट्राफिक प्रहरी नियम मिचेर सवारीसाधन पार्किङ गर्नेमाथि कठोर बनेको छ । ट्राफिक नियम मिचेर तानसेनको विभिन्न स्थानमा जथाभावी पार्किङ गरिएका सवारीसाधन सिक्रीले जेलिने भएको छ । ट्राफिक प्रहरीले तानसेनका विभिन्न स्थानमा राखेका सवारीसाधनले ट्राफिक व्यवस्थापनमा असर प-याएको भन्दै सवारी साधन शिल गर्न थालेको हो ।

सम्बन्धित सामग्री

‘५ वर्षपछि ट्राफिकले चिट काट्दा थाहा भयो लाइसेन्स त नक्कली रहेछ !’

१९ चैत, काठमाडौं । वीर अस्पताल अगाडि ९ फागुनमा सवारी नियम उल्लंघन गरेको आरोपमा बा २ ज २०७३ नम्बरको ट्याक्सीका चालक कारबाहीमा परे । काभ्रेको धुलिखेल नगरपालिका–९ बस्दै आएका २७ वर्षीय सुशान्त घिमिरेको सवारी चालक अनुमति पत्र ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र २४ घण्टे पूर्जी थमायो । अर्को दिन पैसा तिरेर सवारी चालक अनुमति पत्र […]

ट्राफिक कारबाहीको जरिवाना अब बैंकिङ प्रणालीबाट तिर्नुपर्ने

विराटनगर : सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ। यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ।प्रहरी

सवारी नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ पक्राउ

काठमाडौं । राजधानीमा बढ्दो सवारी नियम उल्लंघनका घटना नियन्त्रण गर्न प्रहरीले जडान गरेका सीसीटिभी सहायकसिद्ध हुँदै गएका छन् । आर्थिक वर्षको ७ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना सवारी चालक सीसीटिभी फुटेजको सहायताले पक्राउ पर्न सफल भएका छन् । उपत्यका प्रहरी कार्यालयमा रहेको सीसीटिभी कन्ट्रोल रुमले तत्काल दिएको सूचनाका आधारमा […]

सवारीसाधन कारवाहीबाट डेढ करोड राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । छ महिनाको अवधीमा झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगूले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा […]

राष्ट्रपति र प्रधानमन्त्रीले नै पटकपटक उल्लंघन गर्छन् ट्राफिक नियम

१२ असोज, काठमाडौं । रातो बत्ती बलेको देख्दादेख्दै सवारी साधन कुदायो भने के हुन्छ ? ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिन्छ र सवारी नियम उल्लंघन गरेको भन्दै चिट् काट्छ । कहिलेकाहीं ट्राफिक बत्तीको उल्लंघन गर्दा ट्राफिकका जवानले बाटो छेकेर समेत चिट् काटेको दृश्य पनि देखिन्छ । उनीहरुलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार […]

ट्राफिक कारवाहीबाट करिब चार लाख राजस्व संकलन

खोटाङ- जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरेको छ ।सवारी नियम उल्लंघन गरी सञ्चालन भएका ५ सय वटा साधन कारबाहीबाट उक्त रकमको राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार एक महिना सबैभन्दा बढी […]

क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्युआर पेमेन्टको माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्युआर पेमेन्ट तथा अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले यस...

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...

सवारी नियम उल्लंघन गर्नेमा मोटरसाईकल बढी

गत साउनदेखि पुस मसान्तसम्म गोरखामा सवारी नियम उलंघन गर्ने २८ सय ५० सवारी साधन कारवाहीमा परेका छन् ।