राष्ट्रपति र प्रधानमन्त्रीले नै पटकपटक उल्लंघन गर्छन् ट्राफिक नियम

१२ असोज, काठमाडौं । रातो बत्ती बलेको देख्दादेख्दै सवारी साधन कुदायो भने के हुन्छ ? ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिन्छ र सवारी नियम उल्लंघन गरेको भन्दै चिट् काट्छ । कहिलेकाहीं ट्राफिक बत्तीको उल्लंघन गर्दा ट्राफिकका जवानले बाटो छेकेर समेत चिट् काटेको दृश्य पनि देखिन्छ । उनीहरुलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार […]