अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...