साइकल चालकका लागि आउँदैछ कडा नियम, उल्लंघन गर्नेले तिर्नुपर्नेछ १२ हजार येन जरिवाना

जापान प्रहरीले सवारी नियम उल्लंन गर्ने साइकल चालकका लागि ५ हजारदेखि १२ हजार येनसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । सवारी दुर्घटना कम गर्ने उपायहरुको खोजी गर्ने क्रममा राष्ट्रिय प्रहरी आयोग अन्तर्गतको एक विशेषज्ञ समूहले नियम उल्लंघन गर्नेहरुका लागि विभिन्न किसिमको संकेत चिन्ह जारी गर्न सिफारिश गरेको छ । जस अनुसार नियम उल्लंघनका लागि १६ …

सम्बन्धित सामग्री

कोरोनाकालमा मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख यी हुन्

कोरोनाभाइरसले संसारलाई हैरान पारेको छ र प्रत्येक देशले संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको छ ।  नियम उल्लंघन गर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखले जरिवाना समेत तिर्नुपरेको छ ।  यसै क्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मास्क नलगाएकोमा १९० डलर जरिवाना तिरेका छन् ।  उनले सार्वजनिक स्थानमा गरिएको कार्यक्रममा मास्क नलगाएको पाइएको हो ।  त्यस्तै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले पनि फेसमास्क नगलाइकन सेल्फी खिचेको भन्दै ३५ सय डलरको जरिवाना लगाइएको छ । पिनेराले एक महिला प्रशंसकस...

यस्तो देश : मास्क नलगाउने प्रधानमन्त्रीलाई २० हजार जरिवाना !

कोरोना भाइरस संक्रमणको रोकथामका लागि विभिन्न देशले कडा नियम बनाएका छन् । तर सबै देशमा ती नियमको पालना भइरहेको छैन । नेपाल लगायत कतिपय देशमा शासक प्रशासन चलाइरहेका प्रधानमन्त्री, मन्त्री र कर्मचारीबाटै सरकारी मापदण्ड उल्लंघन भएका गुनासा सुनिन्छन् । तर एउटा यस्तो देश छ, जहाँ मास्क नलगाउने प्रधानमन्त्रीलाई जरिवाना गरिएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओशा मास्क नलगाई सार्वजनिक स्थानमा देखिएपछि १९० डलर अर्थात् झण्डै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । बैंकका गभर्नरले कोरोना भाइरससँग सम्बन्धित मापदण्डको उल्लंघन गर...