१९ चैत, काठमाडौं । वीर अस्पताल अगाडि ९ फागुनमा सवारी नियम उल्लंघन गरेको आरोपमा बा २ ज २०७३ नम्बरको ट्याक्सीका चालक कारबाहीमा परे । काभ्रेको धुलिखेल नगरपालिका–९ बस्दै आएका २७ वर्षीय सुशान्त घिमिरेको सवारी चालक अनुमति पत्र ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र २४ घण्टे पूर्जी थमायो । अर्को दिन पैसा तिरेर सवारी चालक अनुमति पत्र […]