काग्रेस प्रदेश २ अधिवेशनको मतदान जारी, ७०० मत खस्यो
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म करिब ७०० मत खसेको निर्वाचन अधिकृत विनय कुमार सिंहले जानकारी दिए । ‘चारवटा...
काठमाडौँ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशको स्थायी राजधानी टुङ्गो लागेपछि प्रदेशको नामका लागि अहिले मतदान जारी छ । विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ। त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ ।
सोमबार धारणा राख्ने सांसदहरू अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।
काठमाडौँ, ८ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । प्रदेश २ कार्यसमिति […]
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […]
The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
जनकपुरधाम : उपनिर्वाचनअन्तर्गत प्रदेश-२ को एक गाउँपालिका र ९ वटा वडामा आज मतदान भइरहेको छ। सबै मतदान केन्द्रहरुमा मतदाताहरुको लाइन देखिन्छ। उनीहरु उत्साहित भएर मतदान गरिरहेका छन्।
महोत्तरीको पिपरा गाउँपालिका र महोत्तरीकै बलवा नगरपालिका २, ८ र मटिहानी नगरपालिका ६ मा मतदान शान्तिपूर्वक भइरहेको छ। यस्तै सप्तरीको छिन्नमस्ता...