कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन। बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो। प्रदेश निर्वाचन समिति बुधबार हुने भनिएको निर्वाचन मतपत्र पूरा नछपाएको भन्दै आज ८ बजेका लागि निर्वाचन तय गरिएको थियो। तर आज मतदानस्थलमा मतदाताहरुलाई समेत अहिलेसम्म प्रवेश दिइएको छैन। पदाधिकारी तथा सदस्यसहित […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम । कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत हुने मतदान अझै सुरु भएको छैन । निर्वाचन समितिले बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने तालिका सार्वजनिक गरेपनि अझै सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो भएको कारण मतदान सुरु गर्न ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ । "मतपत्र छपाइमा ढिलो हुँदा समय तालिकाअनुसार...