कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन :९७७ मत खस्यो

काठमाडौँ, ८ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । प्रदेश २ कार्यसमिति […]

कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम । कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत हुने मतदान अझै सुरु भएको छैन । निर्वाचन समितिले बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने तालिका सार्वजनिक गरेपनि अझै सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो भएको कारण मतदान सुरु गर्न ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ । "मतपत्र छपाइमा ढिलो हुँदा समय तालिकाअनुसार...