उत्कृष्ट १६ करदाता सम्मानित: बढी कर तिर्ने बैंक नबिल, कारोबारमा हंसराज हुलासचन्द

– हेमन्त जोशी आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो । विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित हुनुभएको छ । संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दाखिला गरेको विभागले जनाएको छ […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो । हाल...

सबैभन्दा बढी कर तिर्ने नोबेल अस्पताल उद्योग बाणिज्य महासंघद्वारा सम्मानित

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका […]

सेवा क्षेत्रमा प्रभु क्यापिटलले तिर्‍यो सबैभन्दा बढी आयकर

प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष ०७७/७८ मा सेवा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको...

सबैभन्दा बढी कर तिर्ने प्रभु क्यापिटल सम्मानित

काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

गत वर्ष बढी कर तिर्ने संस्था तथा व्यक्तिहरु सम्मानित

काठमाडौं । आन्तरिक राजश्य विभागले गत आर्थिक वर्ष २०७७/०७८ सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थागततर्फ सुर्य नेपाल सबै भन्दा धेरै कर तिर्ने करदाता बनेको हाे । व्यक्तिगत करदातातर्फ भने सबै भन्दा धेरै कर तिर्नेमा विजयबहादुर शाह पर्नुभएको छ । शाह जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी र विजय […]

अक्षय कुमार फेरी पनि बने बढी कर तिर्ने अभिनेता

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका साथ पूरा गर्ने अक्षय वर्षमा चारदेखि पाँच ओटा फिल्म खेल्ने गरेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार अक्षय कुमारले लगातार पाँच वर्षदेखि सबै भन्दा बढी […]

अक्षय कुमार बने सबैभन्दा बढी कर तिर्ने भारतीय अभिनेता

भारतीय अभिनेता अक्षय कुमार फेरि एकपटक मनोरञ्जन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आयकर विभागले अभिनेतालाई सम्मान पत्र पनि दिएको छ। रिपोर्टका अनुसार अक्षय कुमारले विगत पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने व्यक्तिको उपाधि कायम राखेका छन् ।

सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल, व्यक्ति : विजयकुमार शाह

सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने

बढी कर तिर्ने १५ करदाता सम्मानित

आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।