एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका साथ पूरा गर्ने अक्षय वर्षमा चारदेखि पाँच ओटा फिल्म खेल्ने गरेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार अक्षय कुमारले लगातार पाँच वर्षदेखि सबै भन्दा बढी […]