काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]
काठमाडौं । आन्तरिक राजश्य विभागले गत आर्थिक वर्ष २०७७/०७८ सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थागततर्फ सुर्य नेपाल सबै भन्दा धेरै कर तिर्ने करदाता बनेको हाे । व्यक्तिगत करदातातर्फ भने सबै भन्दा धेरै कर तिर्नेमा विजयबहादुर शाह पर्नुभएको छ । शाह जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी र विजय […]
काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […]
The post सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
यो वर्ष २०७८ को कर दिवस (१० औं कर दिवस) मा पनि सिद्धार्थ शमशेर राणा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सर्वोत्कृष्ट करदाता बनेका छन् । गतवर्ष सबैभन्दा बढी कर तिर्ने सूचीको दोस्रो स्थानमा रहेका राणा यसपटक फेरि अग्रस्थानमा परेका हुन् । गत वर्षअघि राणा लगातार ६ वर्षसम्म सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित बनेका थिए । यससहित उनी सातौं पटक सरकारबाट व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । सिप्रदी ट्रेडिङका अध्यक्ष राणाले अन्य धेरै कम्पनीमा समेत लगानी गरेका छन
आन्तरिक राजस्व विभागले मुलुक भरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको ...
गएको आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यापारिक फर्म र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन्। ‘नवौं कर दिवस ०७७’ को अवसरमा करदाता सेवा कार्यालय गाईघाटले सञ्चालन गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन आईतबार अधिक करदाता उदयपुरको ‘नेपाल ट्रेडिङ एण्ड हार्डवेर प्रालि कटारी’ र कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुब्बा टेकबहादुर कार्कीलाई सम्मानित गरेको हो।
काठमाडौंः आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।
सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी ...
सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो।
सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।