भारतीय अभिनेता अक्षय कुमार फेरि एकपटक मनोरञ्जन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आयकर विभागले अभिनेतालाई सम्मान पत्र पनि दिएको छ। रिपोर्टका अनुसार अक्षय कुमारले विगत पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने व्यक्तिको उपाधि कायम राखेका छन् ।