चीनमा सन् २०२१ मा सबैभन्दा न्यून जन्मदर रेकर्ड, चिन्ता आर्थिक वृद्धिको

सन् २०२१ मा चीनमा हालसम्म कै कम जन्मदर 'रेकर्ड' भएको छ। तीन सन्तान नीति ल्याएपनि चीनको जन्मदर सबैभन्दा न्यून भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। धेरै वृद्धवृद्धा हुँदा आर्थिक वृद्धि नहुने चिन्ताले चीनले सन् २०१६ मा एक सन्तान नीति रद्द गर्दै दुई सन्तान नीति ल्याएको थियो। तर, शहरी क्षेत्रमा बढ्दै…