आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं, १६ जेठ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आइतवारदेखि लिलामीमा ल्याएको शेयरमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ४ सय ७७ रुपैयाँ निर्धारण गरिएको […]

सम्बन्धित सामग्री

आजदेखि ५ कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला

काठमाडौं, १५ असार । आजदेखि पाँच वटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त वित्तीय, नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक […]

आरएमडीसी लघुवित्तको ४ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर आजदेखि लिलामीमा

वैशाख ३०, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा आएको छ ।  कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपछि प्रतिकित्ता रू. ४१६ मूल्यमा लिलामीमा विक्री खुला गर्न लागेको हो ।  उक्त शेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजारभन्दा बढी कित्ता शेयर आजदेखि लिलामीमा

वैशाख २२, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर वुधवार २८ गतेसम्मका लागि लिलामीमा आएको हो ।  यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०८ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले वैशाख २८ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा बुझाउनु पर्नेछ ।  बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

दुई कम्पनीको शेयर आजबाट लिलामीमा विक्रि खुल्ला

काठमाडौं, १४ बैशाख । दुई कम्पनीको संस्थापक शेयर आजदेखि विक्रि खुल्ला हुने भएको छ । आजदेखि बैंक अफ काठमाडुको स्वामित्तमा रहेका आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला हुने भएका हुन् । बैंकले छिमेक लघुवित्तको २ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता शेयर विक्रि […]