आजदेखि ५ कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला

काठमाडौं, १५ असार । आजदेखि पाँच वटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त वित्तीय, नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक […]

सम्बन्धित सामग्री

लुम्बिनी बैंकले ४ लाख ९५ हजार कित्ता संस्थापक शेयर जारी गर्दै

काठमाडौं, १७ भदौ । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्ने भएको छ । बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो । बैंकले यो शेयर खरिदका लागि सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

सांग्रिला डेभलपमेन्टले संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्दै

काठमाडौं, १७ भदौ । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर भदौ १७ गतेदेखि विक्रीमा ल्याउने भएको छ । बैंकले २० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो । बैंकले यो शेयर खरिदका लागि सम्बन्धीत बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको छ ।

भोलीदेखि नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता शेयर लिलामी बिक्रि खुल्ला

काठमाडौं, १४ भदौ । भोलीदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने जनाएको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त […]

एनआईसी एशिया बैकको संथापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैकले आजदेखि संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैकले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरबाट १ हजार ८ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो । उक्त शेयर खरिद गर्न बिद्यमान शेयरधनीहरुले आगामी ३५ दिन भित्र आवेदन दिन सक्ने जनाइएको छ । बैंकले तोकिएको समयभित्र बैंकको रजिष्ट्रर्ड […]

आजदेखि नागरिक लगानीकोषको शेयर लिलामी बिक्रि खुल्ला

काठमाडौं, ४ भदौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर आजेदखि लिलामीमा आएको छ । नागरिक लगानीकोषको प्रतिकित्ता १४ सय १० रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर पुनः लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग […]

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि […]

स्वावलम्बन लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ६ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज देखि लिलामी बिक्रि खुल्ला भएको छ । संस्थाले आजदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य रू. ७५० तोकेको हुनाले शेयर खरिदका […]

एनसीसी बैंकले १ लाख ८२ हजार संस्थापक शेयर विक्री गर्ने

काठमाडौं, २३ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १ लाख ८२ हजार ८ सय ४२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने जनाएको हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको भन्दै संस्थापक शेयर खरिद गर्न इच्छुक […]

छिमेक लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने समय थपियो

काठमाडौं, २१ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रि आवेदन दिने समय थप भएकोे छ । बैंक अफ काठमाडुको स्वामित्वमा रहेको उक्त संस्थापक शेयर निषेधाज्ञा सकिएको पाँच दिनसम्म लिलामी खुला रहने जनाएको हो । बैंकले कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । प्रतिशेयर ६ सय रुपैयाँ निर्धारण भएको हुँदा […]