ललितपुरको मेयरमा काँग्रेसबाट ८ जना आकांक्षी, ५ जना उपमेयरमा

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् । महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्यालसहित ८ जनाले मेयरमा र उपमेयरमा ५ जनाको नाम सिफारिस भएको ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठका जानकारी दिए ।त्यस्तै, अन्य मेयरका लागि प्रेमकृष्ण महर्जन, अनन्त श्रेष्ठ, चन्द्र महर्जन, शिवानन्द धाख्वा, भरतलाल न्याछ्यु, राजेश महर्जनको नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।  त्यसैगरी, उपमेयरमा रामकुमारी लिम्बु, भगवती शाही, मोद्वती केसी,

सम्बन्धित सामग्री

सैनामैना नगर कार्यपालिकामा एमालेको बहुमत

२० जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, […]

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।

डोल्पाका ४२ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ जना छन्।...

देशभर ६ सय २७ कोरोना संक्रमित आइसियुमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ६ सय २७ जना आइसियुमा रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितमध्ये १३९ जना प्रदेश १ मा, ८ जना प्रदेश २ मा, ३४० जना बागमती प्रदेशमा, ७० जना गण्डकी प्रदेशमा, ५२ जना लुम्बिनी प्रदेशमा, १३ जना कर्णाली प्रदेशमा र ५ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

खोटाङका थप ४४ जनालाई कोरोना संक्रमण

खोटाङमा थप ४४ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। मंगलबारको एन्टीजेन तथा पिसिआर परीक्षणबाट रावाबेँसी गाउँपालिकामा १५ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना र हलेसी तुवाचुङ नगरपालिक...

देशभर २१३ संक्रमित आइसियु र ६९ जना भेन्टिलेटरमा, सबैभन्दा धेरै उपत्यकाका

काठमाडौं  : उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ६१ जना संक्रमित आइसियुमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै,  ४ सय ७१ जना आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ जना भेन्टिलेटरमा, ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ जना आइसियुमा, ५ जना भेन्टिलेटर र ४३ जना आइसोलेसनमा छन्। यस्तै, पाटन अस्पतालमा ८ जना आइसियुमा, १० जना भेन्टिलेटर र ७२ जना आइसोले