काठमाडौं : उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ६१ जना संक्रमित आइसियुमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै, ४ सय ७१ जना आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ जना भेन्टिलेटरमा, ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ जना आइसियुमा, ५ जना भेन्टिलेटर र ४३ जना आइसोलेसनमा छन्। यस्तै, पाटन अस्पतालमा ८ जना आइसियुमा, १० जना भेन्टिलेटर र ७२ जना आइसोले