वीरगंज : वीरगंजमा शनिवार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका एक जना रहेका छन्। मृतकमध्ये ३ जना महिला र ५ जना पुरुष रहेका छन्। २५ वर्षदेखि ९० वर्ष उमेर समूहका संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको विभिन्न अस्पतालहरुले जनाएका छन्।
नारायणी…