५ जना डीएसपीको एसपी बढुवा सिफारीस (सूचीसहित)

८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी  उपरीक्षक (एसपी)मा बढुवा सिफारी भएका छन् ।  प्रहरी प्रधान कार्यालयले हिजो (विहिवार) बढुवा सिफारीस गरेको हो ।  जनकबहादुर शाही, रामेश्वर कार्की, अर्जुनप्रसाद तिमिल्सीना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले गरेको हो ।