देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

सम्बन्धित सामग्री

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच

बाँकेको क्षेत्र नं १ मा २ र ३ मा क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

खजुरा– बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले अग्रता लिएका हुन् ।  तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता […]

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

काठमाडाैं । बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा ९एमाले०का उम्मेदवार सूर्य ढकालले अग्रता लिनुभएको हो । तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ […]

नेपालगञ्जमा एमाले–राप्रपा गठबन्धनको ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ को एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। यो क्षेत्रमा प्रतिनिधिसभामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन्। क्षेत्र नं. २ मा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ। एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]

ओली–लिङ्देन तालमेलले झापाका पाँचै क्षेत्रमा सत्ता गठबन्धनलाई छैन सहज

झापामा पाँचदलीय सत्ता गठबन्धनभन्दा एमाले-राप्रपा गठबन्धन बलियाे देखिन्छ ।

कञ्चनपुरमा एमाले-राप्रपा तालमेल

कञ्चनपुरमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पाँच बुँदे सहमतिपत्रमा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन्।  चुनावी तालमेलका लागि आयोजित कार्यक्रममा...

एमाले-राप्रपा बैठक अनिश्चित

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ । शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ […]

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

२१ असोज, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले अनलाइनखबरलाई दिएको […]

एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा हो । दुवै नेता झापाबाट प्रतिनिधि सभा सदस्य जितेका हुन् । २०७४ को चुनावमा ओली र लिङ्देनबीच भित्री तालमेल भएको चर्चा छ । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको तयारी चलेको […]