ईश्वरराज ढकाल, काठमाडौं । नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्र शाहले २०३१ सालमा शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको सुनौलो बग्गी हेर्न पाउने भएका छन् । संग्रहालय प्रशासनले हिजो सोमबार नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी सर्वसाधारणको अवलोकनका लागि संग्रहालयमा राखेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले […]