काठमाडौं : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा अर्को संग्रहालय निर्माण गर्ने भएको छ।
प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने बताएका हुन्।
यस्तै, उनले अन्य दुईवटा संग्रहालय निर्माण गर्ने समेत घोषणा गरे।
'योगमायादेखि हालसम्मका शहिद,…