नारायणहिटी दरबार संग्रहालयलाई जीवन्त राख्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेका जीर्ण संरचना मर्मतसम्भार गर्न निर्देशन दिएका छन् । बिहीबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले नारायणहिटी दरबार संग्रहालय आकर्षक...

सम्बन्धित सामग्री

नारायणहिटीमा बतास समूहले निर्माण गरेका संरचना अलपत्र

अदालतको फैसला कुर्दै नारायणहिटी दरबार संग्रहालय विकास समिति बतास समूहले नारायणहिटी दरबार क्षेत्रमा निर्माण गरेका अवैध संरचना एक वर्षदेखि अलपत्र छन् । दरबारको संवेदनशील क्षेत्रमा कानुनविपरीत संरचना निर्माण भएको भन्दै तत्कालीन संस्कृति...

चिटिक्क बन्दै नारायणहिटी दरबार संग्रहालय

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा। सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।बतास समूहलाई रेस्टुरे

नारायणहिटी दरबार संग्रहालय आर्थिक संकटमा

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान

नारायणहिटी दरबारभित्र बतासले बनाएको संरचना भत्काइयो

शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो ।

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्रहालय घुम्न आउने आगन्तुकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो । शुक्रबार संग्रहालयमा भएको एक कार्यक्रमकाबीच बैंकले लकर हस्तान्तरण गरेका हो । कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोब

नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

काठमाडौँ – माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगन्तुकका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बिहीबार भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइला र माछापुच्छ्रे बैंकका […]

नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा अर्को संग्रहालय निर्माण गर्ने भएको छ। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने बताएका हुन्। यस्तै, उनले अन्य दुईवटा संग्रहालय निर्माण गर्ने समेत घोषणा गरे। 'योगमायादेखि हालसम्मका शहिद,…

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (Live)

नेकपा ओली समूहको सभा सुरु भएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभामा नेताहरुले सम्वोधन गरिरहेका छन्।...