गणपतिलाल श्रेष्ठ काठमाडौँका युवा सम्पदा अभियन्ता हुन्। उनी यसअगाडि रानीपोखरीलगायत महत्वपूर्ण सम्पदा संरक्षण अभियानमा सक्रिय रुपमा लागेका थिए। नारायणहिटी दरबार संग्रहालय अहिले व्यापारिक समूहलाई दिने काम महापाप भएको श्रेष्ठको भनाइ छ। यस्तो वेथितिविरुद्ध सशक्त आन्दोलन अगाडि बढाउने उनी बताउँछन्। यस्त्रो ऐतिहासिक सम्पदामा व्यापारिक समूहले अतिक्रमण गरी संरचना निर्माण गर्दा सम्पदा बचाउमा लाग्नुभएको तपाईंहरुले केही […]